Posted by: ritthe July 29, 2009
Login in to Rate this Post:
0
?
चेली र सान्नानीले पकाउने ।
म चाँही रिसाएका लाई फकाउने ।
तारेमाम ठुल्दाइ !
खै यो सप्तान्त तिर भेट्घाट गर्नी हैन भन्या?
माइक्रो चौतारी भेला त गर्नु पर्यो नि ट्याम ट्याम मा
पर्बते लाई नि देखिराथे अघी ! के भन्छन त मार्साप ! उता बिस्टे पाटी नि अस्ती कुरो त गर्दै थे ! बस्ने भये बसुम यो शंचरवार !