Posted by: Rahuldai July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे, पर्बते, सान्नानी, लहरे, रिट्ठे, चेली अनी आउँदै गरेका अनाम गाम्लेहरु।



अचेल बुधवार ब्यान र शुक्रबार ब्यान खैर्‍या सन्तानहरुलाई घोकाउने खोकाउने काम छ क्या। त्यसइ ध्रुब्या साली को नाम जोड्छ बा यो पुरे त । ध्रुब्या साली को बारे मा बिस्टे लाई सोध्नु पर्छ, सात पुस्ताको नालिबेली लगाइ दिन्छ ।


श्रावण १५ मा खिर खाने भए खाम।


रिक्सामा चौब्बर पचबर कमाउने लहरे, हर्के अनी रिट्ठे छन क्या रे।


किसमिस किनेर ल्याउने काम तिनको भए। ध्रुब्या पसलबाट असली पानी नमिसाइएको दुध ल्याउने जिम्मा बिस्टे को।



लहरेले दाउरा जोगार गर्छ ।


चेली र सान्नानीले पकाउने ।



म चाँही रिसाएका लाई फकाउने । 
 

Read Full Discussion Thread for this article