Posted by: serial July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

अब आफुले कमा पैसा आफ्नै औषोधी उपचार मा खर्च गर्नु परेर मैले किनिरा मासु मा गिद्दे नजर लगाउछ आँफै - अहिले अझै कराउछ बज्जे


त्यही भएर धेरै लोभि हुनु हुँदैन भन्या - अब हिजो अठ्बर त अत्ती भो त्यती साह्रो त लिनु हुँदैन भन्दा - कमाउने टेम एही हो - तिमी हरु लाई


के था - बडा आयो मलाई सिकाउने भनेर धक्कु ला होइन अब कमाउन त कमाइस् तर सबै पैसा को मलम पट्टी लगाउनु परिगयो केरे -


कि मैले तिमीलाई नि एक टुक्रा मासु दिन्छ भनेर आश गरिरा ए मुर्दार - आशै नगरे हुन्छ त्यी त

Last edited: 29-Jul-09 10:26 AM
Read Full Discussion Thread for this article