Posted by: Dinesh Shrestha July 29, 2009
गजल
Login in to Rate this Post:     0       ?        
Nepe ji

बहर नियम हो ।
 मैले पालना  गर्नु पर्ने र यो मेरो बाध्यता भएकोले त्यसलाई नबिगारेको हु ।
यो लयात्मक गजल हो
तेसैले पनि यौटा दीर्घ अक्षर चाहिएको पो रखेको हु ।
तर खासमा म बहरमा भन्दा स्वछन्द भएर लेख् न चाहन्छु ।

thanks sirish ji
Read Full Discussion Thread for this article