Posted by: perfectionist July 29, 2009
Login in to Rate this Post:
0
?
प्रणाम ठुल्दाइ, दाइको अचेल बिहान बिहान क्लास हुन्छ जस्तो छ, कि त्यो धुर्ब्या साली हराको ठुल्दाइ कै चर्तिकला त हैन? नत्र एस्तो बिहान बिहान त आउँदैनथे ठुल्दाइ, लौ है केइ त पक्कै छ
ल आउँदै गरेका कामचोरहरुलाई पनि अग्रिम प्रणाम!
ल आउँदै गरेका कामचोरहरुलाई पनि अग्रिम प्रणाम!