Posted by: ritthe July 28, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

हिजो चाँही सिक्स फ्लाग्स भन्ने ठाउँ पिक्निक गा' थिए अड्डा बाटै  ! तेइ भएर दिन भरी नै च्याउन पाइन ! हिजो पिक्निक गा' भे र आज ब्यस्त भये !


लु अब रोल क्रम अनुसार सबैलाई सम्बोधन गर्नु पर्‍यो एक फेर !


ठुल्दाइ, तारेमाम ! हिजो देखीको सबै पोस्ट पढे, ठुल्दाइ ले चाँही निक्कै सम्झिनु भको रैछ मलाई ! अरु त कस्तो निस्ठुरी हरु !


क्रेजी, नमस्ते ! म पनि परमात्मा है?


सान्नानी, हाइ ! सञ्चै त होला नि है?


चिप्ले, हेल्लो ! धेरै पछी देखियो नि?


हर्के, हेल्लो ! चाउचाउ उमालेउ त होला नि !


खुशी, हाइ ! एउटा कुरा सोध्नु थियो ! सोधुम कि नसोधुम होला !


पुरे, प्रनाम ! आरामै होला क्यारे !


लहरे, हेल्लो ! म सिक्स फ्लाग्स गको तिमीले कसरी थाहा पाएउ?



                                         

Read Full Discussion Thread for this article