Posted by: perfectionist July 28, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        
हैन यो बैरेले काँ देख्यो साइली? सान्नान्नी हो बैरे सन्नान्नी, तिमी त्यो तिल्-गंगामा गएर डाक्डर्नी नहेरी आँखा जँचाएर आउ त, अस्पताल गये नर्स र डाक्डरनीको पछी लाग्दै फुर्सत हुन्न अनी चौतारीमा आएर एउटालाई अर्को भनेर बोलाउँछ

प्रणाम ठुल्दाइ, लहरे, सान्नानी अन्द बैरे अनी आउन बाँकी कामचोरहरुलाई

ठुल्दाइ ऐले चाँही अड्डामा, अघी निस्किने बेला एस्सो चौतारी छिर्या 
Read Full Discussion Thread for this article