Posted by: Rahuldai July 27, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम क्रेजी,
झगडा त तकडा भैराख्या रैछ ।


 झगडा नगरम है ।


उहिले उहिले बिरालो र मुसा जस्तो भन्थे ।


अहिले चाँही ।


वाइस्याल र युथफोर्स जस्तो रे ।



भेट भयो कि चेट भयो भने जस्तै ।

Read Full Discussion Thread for this article