Posted by: crazy_love July 27, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

लहरे बज्जे, तिम्रो जिब्रो थुत्तेर फालिदिउँ, जे पायो त्यही भन्दो रैछ।


हामी त फिलिमको कथा सबै पहिले नैं बुझ्छौ, त्यो फिलिम हेरेर बस्दा मात्र बोर हुँदैन? यसो दाँया बाँया पनि त मकै खाँदै कुरा गर्नु पर्‍यो नि।

Read Full Discussion Thread for this article