Posted by: serial July 27, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

आँफैले आँफैलाई फतौरी भन्यो हेर फतौरी ले


कोही नि जादैन फतौरी सँग फिलिम हेर्न


अब फिलिम शुरु भएदेखी अन्त सम्म कराइरहन्छ


अब फिलिम हेर्न दिने भएपो जान्छ अब पैसा तिरेर पनि


फतौरी को फतौरो सुन्न को जावोस्

Read Full Discussion Thread for this article