Posted by: serial July 27, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

त्यही भन्या हो मैले पनि ठुल्दाइ दाई


होइन भने होइन भनेर लेख्नु पर्‍यो


गल्ती स्विकार्न कस्तो गाह्रो ठुल्दाइ लाई


गल्ती गरेपछी - गल्ती हो भन्दा त केही हुँदैन कि - कि केही हुन्छ



साइली यू व्लेकम



सुचना के निकाल्ने त्यो पाकेटमार को - त्यो नभएको ले पाकेट त जोगिया छ - 

Read Full Discussion Thread for this article