Posted by: Nepe July 27, 2009
गजल
Login in to Rate this Post:     0       ?        

I (ह्रस्व) ‍= क कि कु


S (दीर्घ) ‍= का की कू के कै को कौ कम् क:


 


हजज छन्द:


I S S S   I S S S   I S S S   I S S S   


 


*** *** *** *** ***


 


दीनेशजी,


बधाई छ शास्त्रिय छन्दमा गजल रच्नुभएकोमा ।


तपाईले पो हटाईदिनुभएको भए पनि एउटा नयाँ मौलिक छन्द बन्ने थियो र त्यसलाई छन्दविहीन गजल भनेर कसैले भन्न सक्ने थिएन ।


पो राख्दा भाव किञ्चित distorted हुन गो ।


अब भाव distort गरेर भए पनि शास्त्रिय छन्द पछ्याउने कि गैरशास्त्रिय छन्द आविस्कार गरेर भए पनि भावको बहावलाई कायम राख्‍ने भन्ने छनोट सर्जककै हो ।


कस्को लागि लेख्‍नुभएको हो गजल (बहर-ज्ञाता सह-सर्जक मण्डलीको लागि कि सामान्य पाठक-श्रोताको लागि), त्यसै कुराले त्यो छनोटको निर्धारण हुन्छ ।


सामान्य पाठक-श्रोताको लागि लेख्‍नुभएको हो भने बहावले प्राथमिकता पाउनुपर्छ ।


यत्ति हो सवाल ।


Nepe  

Read Full Discussion Thread for this article