Posted by: perfectionist July 27, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        
यो बैरे आउँछ अनी जैले रिसेसन भनेर टाप कस्छ। हैन कसैका नभा रिसेसन।

अनी के हुँदै छ त गामले हो? आज रिट्ठे देखा परीया छैन नि, त्यो पाकेट्-मारेर टाप भो जस्तो छ
Read Full Discussion Thread for this article