Posted by: बैरे July 27, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        
ल है गाम्ले हरु तारे काम को पेलानमा परियो  हाजिर नि गर्न पाएन । म त हाजिर गरेर टाप दिन्छु के हुँदै छ अरु को वीकेण्ड कस्तो भयो सप्पै को ? ल बस्दै गरुम । कसैको कथा नि पढ्न भ्याको छैन , रेसेसन मा काम दरो छ के कोम्प्लैन गराइ भयो
Read Full Discussion Thread for this article