Posted by: Rahuldai July 27, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

साइली मुकुण्डे हो इन कुरा साँचो हो।


अझै केही मुकुण्डेहरु बाँकी छन।


 


हाम्रो टोलमा एक जना लाटा बाउ भन्ने बगलीमारा थियो । अग्लो हान्सम, टाढैबाट चिनिने ।
जहाँ भिड त्यहाँ लाटा बाउ। दिन दिनै टन्न नगद हात पार्थ्यो। टोल छिमेक को बगलिमा चुना लाग्यो कि लाटा बाउचाकोमा गएर मेरो बगली किन मारिस भनेर हप्काए भने खुरुखुरु पैसा वापस गर्थे। कहिले काही त अरुले बगली मार्थे तर पैसा चाँही लाटा बाउ ले तिर्थे।


यस्तै हो , मुकुण्डे को सुरुवात गरे पछी शंकास्पद जम्मै लहरे हुने नै भए। जस्ले बगली मारे नि लाटा बाउ लाई दोषी देखे जस्तै। 
 

Read Full Discussion Thread for this article