Posted by: Nepe July 26, 2009
Login in to Rate this Post:
0
?
'पो' नराखेर पढ्दा बढी भावगत बहाव पाएँ है मैले त ।
अनि, मुसलसल (monothematic) गजल ढाँचाको गीतीतत्वयुक्त बडा गेय रचना ।
सृजनयात्रा जारी रहोस् ।
Nepe