Posted by: Anti-communist July 25, 2009
Nepali hau bhane ....
Login in to Rate this Post:     0       ?        

 यो भारतीय दलाल परमान्द झा लाई  Border cross  गराउन सबै नेपाली हरु एकजुट भएर आन्दोलन गर ! सबै देश बिदेश मा  भएका नेपाली हरु ले यो भारतीय दलाल को घोर बिरोध गर । यदी सक्दैनौ भने अब देखी आफुलाई नेपाली भनेर सम्बोधन नगर ! नेपाली आमा को काख मा  आएर भारतीय दलाल ले अपमान गर्दा सहेर बस्न सक्छौ भने मलाई भन्नु केही छैन ।।।। जय् नेपाल

Read Full Discussion Thread for this article