Posted by: crazy_love July 24, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

ओहो क्रेजि रिडर बिस्टे!


आरामै! किन यस्तो लापता, अनि घरमा सबैलाइ सन्चै? चौतारीमा किन नआको, तिम्रो नातिनीले कस्तो मिस गरेकी थिइ। हजुरबा आउनु भएन भनेर। अनि तिम्री भान्जी नानी पनि आँउदिनन् त। किन माया मारेकी हो हामीलाइ त्यसरी? मैले सम्झेको छ भनिदेउ है।

Read Full Discussion Thread for this article