Posted by: ritthe July 24, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

हुन्छ हुन्छ पुरे मैले भनेको भनेर क्रेजी लाई 'फतौरी' भने हुन्छ ! त्यस्तो उस्तो केही पर्‍यो भने म छु नि नडराउ !


लु मैले खाना पनि खाको छैन लन्च पनि खाको छैन केही पनि खाको छैन, म भोकै छु ! भोक पनि लागिराछ ! तेइ भएर अब म गये छुट्टी भयो हाम्रो !


नाइस विकेन्ड चौतारीअन्स !

Read Full Discussion Thread for this article