Posted by: perfectionist July 24, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        
<<<अनि खुशी चा, तिमि भाइ हो भनेर पुरेले मेल लेखेको मलाइ। के यो कुरा साँचो हो? के तिमि पनि रिया जस्तै हो?

 

नपत्याए पुरेलाइ सोध।>>

के रे, के रे, के रे???

अ क्रेजी छतीसे फतौरी, तिमलाई त, एसै सोझो देखेर पाल लाको हो? ऐले म? मैले तिम्लाई कैले त्यस्तो लेखें? हुन त मलाई संका नलाग्या त हैन, तर त्यस्तो भन्दैमा मैले कसैलाई एस्तो लेख्या चाँही छैन, पायो भन्दैमा जे पि टि भन्नि हैन त्याँ। त्यो पनि मेरो नाम मुछेर।

नभा नभा कुरो लागेर फुटाउन पो खोज्दो रेछ त एह, दाजु भाईलाई
Read Full Discussion Thread for this article