Posted by: serial July 24, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

यो फतौरी छत्तिसे बुढी ले के साह्रो निहुँ खोज्या हुन किन


गर्न सक्ने केही होइन मुख चलाछ बस्याछ


आफ्नो दाँत झर्न ला देख्दैनौ अर्काको बत्तिसे को पिर


म त हेर फतौरी तिम्रो टाउको नै फोल्ड गर्न मिल्ने गरी बनाइदिउला


अनी भइगो छार्दे - त्यो झर्न ला दाँत को के कुरा गर्नु - अब को दुई चार बर्ष मा त्यही हो

Read Full Discussion Thread for this article