Posted by: perfectionist July 24, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        
खै मलाई घुमाएर भन्या भे त बुझिन हेर, सोझो मान्छे आफु त, तेइ भेर सोझो उत्तर दिँदै छु- काम सक्या छैन, कस्तो अप्ठेरो खाले काम द्या छ भने कि के भन्नु, अनी खन्नै अल्छि लाएर आ म त। अब फेरी जान्छु, झैं-झगडा गर्न हुन्न रे, बा ले भनेको, ल सब ज्ञानी भेर बस्दै गरुम, म एकैछिनमा आउँछु
Read Full Discussion Thread for this article