Posted by: crazy_love July 24, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठेको बत्तिसे चाहि झर्‍यो है अब। निहुँ खोज्या हो? अहिले एक शटमा बिराटनगर पुर्‍याइ दिन्छु अनि थाहा पाउला।


हर्के हन्तकालि, आज बङुर भुट्या छैन?


लहरे चम्किने हैन, अहिले हात खुट्टा छ फोल्ड गर्नु पर्ने बनाइदिउला।


अनि खुशी चा, तिमि भाइ हो भनेर पुरेले मेल लेखेको मलाइ। के यो कुरा साँचो हो? के तिमि पनि रिया जस्तै हो?


 


नपत्याए पुरेलाइ सोध।

Read Full Discussion Thread for this article