Posted by: serial July 24, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

एउटा जोक है


लोग्ने र श्वासनी बाटो मा जादै थियो। बाटो मा गधा भेट भयो


श्वासनी - हेर तिम्रो नातेदार भेट भयो। नमस्ते त गर


लोग्ने - ससुरा बा  नमस्ते

Read Full Discussion Thread for this article