Posted by: ritthe July 24, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

ब्यान आए देखी काम को काम
बल्ल आँखा खोल्न पाये
चौतारीमा बोल्न पाये तारेमाम


खुशी म फोर हो र ? फस भन्ठानेको झन !


लहरे के छ? तिमीले सारी लाउनी रे हो अब? क्रेजी ले त्यस्तै भन्दै छिन् त !


ठुल्दाइ के छ त खबर? फुलु भाग्यो? शुक्रबार लाग्यो? तारेमाम


अरु सबैलाई बिग हेल्लो 


Read Full Discussion Thread for this article