Posted by: serial July 24, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ को काइदा नै कमाल को छ के -


अरुले दिमाग बाट सोच्छ - ठुल्दाइ ले चाँही किड्नी प्रयोग गर्छ जस्तो लाग्या छ मलाई


जे भे पनि आइडिया काइदा कै छ


 


ओ घैटी - तिम्रो मुखाँ पनि बुझो लगाउन पर्‍यो भन्या हो -


कुरै मात्र बढी यो केटी को त - काम त पटकै नलाग्नी -


मुख्मा मुकुन्डो को कुरा आए फलाके हुन्छ - केही छैन


ल शुरु गरौ ल

Read Full Discussion Thread for this article