Posted by: Rahuldai July 24, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        
पुन: तारेमाम ।
तारेमाम बिस्टे, लहरे, चेली, अनी मुकुन्डे ।

ल्याबबाट केटाकेटिहरुलाई छिट्टै घर पठाइ दिएं । भुर्‍राभुरी नि दङ्ग आफु नि दङ्ग । यस्तो लाई भन्छ इलाहाबादी ढङ्ग।
अब फेरी अर्को सेशन छ । २ बजे तिर नियमित हाजिर हौला। अहिलेको लागि तारेमाम।

Read Full Discussion Thread for this article