Posted by: perfectionist July 24, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        
खै को सँग गै, त्यो पातकी धुर्ब्याले झन्डै मलाई समात्या, तेस्को साली पोइलो जानी उल्तो मलाई पो भन्दो रेछ बज्ये। अनी पछी पो फोन गरेर ल्याइ पसलाँ, अनी पो थाहा भो नि, तर खै को सँग गा अझै थाहा भा छैन, तिमी अस्ती देखिन् बेपत्ता भा भेर त्यो धुर्बेले तिमी माथि सन्का गर्दै थ्यो, खै आज जाउ न उसकोमा अनी थाहा भै हाल्ला नि, म त तेस्पछी गा छैन तेस्कोमा।

मोरिले मुसु मुसु हासी हाँसी कत्ती चिया ख्वाइ (पैसो लेर) ऐले पोइलो जाँदा चाँही खै कुन चाँही मुर्दार सँग गै।

लौ घराँ सोध्या छ भन्दिनु, म चाँही एस्सो जोत्न तिर लागें
Read Full Discussion Thread for this article