Posted by: perfectionist July 24, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        
हैन एह बिस्टे काजी, के बिघ्न हराको तिमी त, आज नि नआ भे त त्यो बौचालाई भनेर सुचना निकाल्न लाउन ला थें, के भो? सब कुसल मंगल् त होला केरे, राज्कुमारको के छ हाल्-खबर? ऐले त फुतबल खेल्नी भै सके होलान केरे। जती सुकै काम परे पनि काम त जसरी चोरनै पर्‍यो नि, ल मेरोमा नि मरने गरी काम छ, तर बिस्टे आ देखेर, यी आएँ केरे म त। कुरो भन्या एस्तो पो त।

म त नजानी त्यो धुर्ब्याकाँ, तेस्को साली नि पोइलो भागी रे, त्यो पातलो चिया खान को जाओस, मैले त यताइ खै त्यो के भन्छ कपी कि खै कफी भन्थे त्यो खाएँ आज त, मुखै तीतो भैराछ गाँठे!

ठुल्दाइ प्रणाम, हाप्दिउम हाप्दिउँ, के किलास सिलास लियाइ भो र, चौतारी छोडि छोडि, मखुला? 
Read Full Discussion Thread for this article