Posted by: बिस्टे July 24, 2009
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी तारेमाम पुरे एवम सम्पूर्ण साथीभाइ बहिनी हरु।
हाकिम ले अड्डा मा धेरै काम अराए
बिस्टे राम चौतारी बाट हराए भाथ्यो
आज ठुल्दाइ को कथा को बास्ना सुघेर एसो आको। ल गये कथा पढ्न म।
बरु धुर्ब्या पसला एक कप चिया पिएर जानु पर्यो,जौ पुरे।।।अनी के छ् नयाँ नौलो।
नयाँ कोइ भर्ती त भा छैनन हाम्रो गाउमा।