Posted by: Rahuldai July 23, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम खुशी अनी बैरे ।


सब जना ले लहरेलाई घोच्ने भन्या ? मुकुन्डो लाए पछी यस्तै हो।



नेपाली मा उखान छ नि - मूला चोरे नि चोर् , घोडा चोरे नि चोर्।


एउटा मुकुन्डो लाएको थाहा भए सि अर्को पनि मुकुन्डे उही होला भनेर शंका गर्नु जायज हो। फेरी एउटा मात्र मुकुन्डो भए पो ।


लाखेको सवभक्कु को, झ्यालिन्चा को। धोंचा, माकचा , ख्याचा । कवंचा के के को ।

Read Full Discussion Thread for this article