Posted by: serial July 23, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

अझ लाता ले हानेर बाता मा पुर्‍याउन नपुग्या बैरे - अझ खुशी लाई पनि मेरो मुकुन्डो भन्दो रहेछ -


अब क्रेजी को मुख त सिलाइदेको हो मैले अब हेरौ कती दिन सम्म सिलिन्छ - सिलिएन भने


फेरी फतौरी आएर फट्फटाउछ नि -


त्यो त हो हर्के दाई - अब हर्के दाई को टाउको मा कपाल बढी भएर नाक कान आँखा वरिपरि पनि आको नि हर्के दाई को 

Last edited: 23-Jul-09 02:39 PM
Read Full Discussion Thread for this article