Posted by: बैरे July 23, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

क्या हुँदै छ औतारी हरु आफ्नो त यो वीक बिजी बिजी , खै आज क्रेजी लहरे ले साच्चै कै मुख सिलाई दियो कि क्या हो ?? तरुनी को नाम मा खुशी मात्रै रहेछ , उु पनि लहरे को अनेक रूप को कुनै रूप हो कि भन्ने डर


 


ल बस्दै गरम म चाँही समय समय मा चिहाउदै गरुला

Read Full Discussion Thread for this article