Posted by: serial July 23, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

अझै स्वर ठुलो छ ठुल्दाइ -


गल्ती भएपछी हो गल्ती भो भनेर माफि नमागे पनि चुप लार बसु न -


कसरी चिनाउने खुशी - तिमीलाई पनि चिन्नु पर्‍यो नि त्यसो गर्न - नत्र त कसरी हुन्छ


तारेमाम् रिट्ठे


लहरे परिवार यहाँ छैन - प्रुभ भइसक्यो

Read Full Discussion Thread for this article