Posted by: serial July 23, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

गल्ती भएपछी त स्विकार्नु पो पर्छ -


अझ आफु गल्ती गर्ने अझै पेल्ने


भा नभा आरोप नि लगाउने मलाई


जो चोर उसैको ठुलो स्वर त गर्नु भएन नि ठुल्दाइ -


ल ठुल्दाइ गल्ती भाको हो भनेर स्पष्टिकरण दिनु पर्‍यो -

Read Full Discussion Thread for this article