Posted by: Rahuldai July 23, 2009
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम साइली, हर्के अनी मुकुन्डे ।
आज निकै सुस्त छ हो चौतारी ।
बालक राम को कथा पढ्न ब्यस्त हो कि ?