Posted by: serial July 23, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

एकजान गोरो मान्छे थियो। जब उसको बच्चा जन्म्यो त्यो कालो थियो


त्यो गोरो मान्छे गएर आफ्नो श्वासनी लाई गएर सोध्यो, "म पनि गोरो छु, तिमी पनि गोरो छौ तर यो बच्चा कसरी


कालो भयो"


उसको श्वासनी ले जवाफ दियो, "डार्लिङ म पनि हट तिमी पनि हट शायद बच्चा जल्यो होला"

Read Full Discussion Thread for this article