Posted by: serial July 23, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

काम गर्ने फुर्सद नभए के गरी रा त पढिरा हो कि - कि अरु केही


जोक भन्ने रे मैले -


पुरे - आज मैले आफो क्लास को सबै भन्दा राम्री केटी लाई फसाएँ


साथी - कसरी फसाइस त


पुरे - क्लास भइराथ्यो, मैले कागज को जहाज बनाएर फ्याँकिदीएँ, जहाज टिचर कहाँ पुग्यो। टिचर ले रिसाएर यो कसले फ्याँकेको भनेर सोध्यो अनी मैले त्यो केटी को नाम लिइदे - क्या फस्यो बिचरा केटी । हिही

Read Full Discussion Thread for this article