Posted by: Himalaya178 July 22, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        
पुरे र लहरे को घमाशान परेको राइछ, लौ ठुल्दै रेफ्री भैदिन पर्‍यो, त्यसरी तारेमाम भनेर हिन्न भएन नि ठुलो बधा भएर, अनी रित्थे बाबु के छ नयाँ खबर, एस्सरी साझा को चौतारी बाट गएब हून भएन नि प्लिज ..
Read Full Discussion Thread for this article