Posted by: Rahuldai July 22, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

जहिले नि मुकुन्डे ! भन्यो कि टाउको कसो दुख्छ ?



मुकुण्डे म होइन , भनी स्पष्टिकरण कल्ले दिन्छ ?


 


चोर् को खुट्टा काट भन्दा गोडा कल्ले खुम्चाउछ ?


 


त्यसैले मुकुण्डे भन्दा त्यसइलाई मात्र चोट पर्छ , जो असलमा मुकुण्डे नै हो।

Read Full Discussion Thread for this article