Posted by: serial July 22, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

बौचा को बाल कि ठुल्दाइ को बाल पुन्टे दाई को हाल हुन्छ त्यो त समय ले बताउछ


सबै भन्दा बढी शंका गर्ने र मलाई दोष लगाउने र अरुलाई भड्काउने को हो हाम्लाई पनि थाहा


भएकै कुरा हो -


एस बाट त मलाई खासै असर परेको छैन -


तर जो ओरिजिनल मान्छे हरु जसलाई मेरो मुकुन्डे भनिएको छ - उनिहरुलाई अली नराम्रो लागेको कुरा चाँही यहाँ राख्न चाहन्छु -


अब नराम्रो मानेर चौतारी मा लेख्नै छोड्ने हो कि भन्ने डर पनि छ - मलाई थाहा छ पढ्न त पढिरा छन् -


म के अपिल गर्न चाहन्छु भन्देखिन एस्तो झिना मसिना कुरा लाई लिएर नराम्रो नमान्दै चौतारी मा लेख्न नछोड्नु होला -


अरु त म के नै भन्न सकिन्छ र -


अब एसो भन्दा पनि मलाई नै दोष लगाउला तर बुझ्ने ले बुझिसक्यो नबुझ्ने अनी बुझ्न नचाहनेलाई तारेमाम् 

Read Full Discussion Thread for this article