Posted by: ritthe July 22, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ !


ज्यान लाई पुरै  बिसेक भो त अब?


ल ठुल्दाइ लाई चौतारी मा वेल्कम ब्याकको स्वागत कार्यक्रम स्वरुप लहरे लाल लाकौल ले आज चौतारी मा सबैलाई चिया पान को ब्यबस्था गर्ने छ र हर्के ह्यान्सम ले ट्रान्स्पोर्टेसन डिपार्टमेन्ट सम्हाल्ने छ भन्ने आशा गरेको छु !

Read Full Discussion Thread for this article