Posted by: Rahuldai July 22, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा  तारेमाम !


ब्यान ब्यान देखी खैर्‍या सन्तानको किलास लिनु परेर हैरान भने। अस्ती हफ्ता को सोधभर्ना नि गर्नु पर्ने। गाह्रो माथि साह्रो भनेको यही हो ।


बौचा र मुकुण्डे को चाला
हम नहीं सुधरेङ्गे  वाला 

Read Full Discussion Thread for this article