Posted by: ritthe July 22, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
डाहा होइन यो त तिर्सनै हो
जलन होइन यो त माया नै हो


बुधबारे हम्पिङ जदौ !


ए उठ हो कामचोरहरु ग्रहण पनि सक्किसक्यो अब उठेर न्वाइ ध्वाइ गर !

Read Full Discussion Thread for this article