Posted by: ritthe July 21, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

नया गाम्ले श्रीलन्का लाई स्वागत छ चौतारी मा ! पुराना लाई चाँही बालै भएन नि, हैन पुरे?


ठुल्दाइ ले अब रिसोच गरेर यो मुकुन्डो पत्ता लगाउने तरिका पत्ता लगाउनु पर्‍यो नि दाई ! त्यसै डाउडर बन्न पाईन्छ?

Read Full Discussion Thread for this article