Posted by: serial July 21, 2009
~ * चौतारी १५२ *~
Login in to Rate this Post:     0       ?        

सेलाई सक्यो - अहिलेलाई साम्सुम पार्‍या छ


अब त्यो डेभिलपर ले मेरो काम नलीए पछी त्यो काम म्यानेजर ले मलाई बोलाएर तिमीले नै गर्नु पर्छ भनेर भन्यो -


अनी मैले नि त्यो काम मैले गर्ने भए त्यो टिम लिड को काम म गर्दिन भनेर भने


त्यस्पछी टिम लिड गएर म्यानेजर को बाउ लाई गएर भेट्यो अनी त्यो मेरो काम चाँही अर्को डेभिलोपर लाई गर्न दियो


तर जे भए पनि एस्ले त मलाई फाईदा नै गरेको छ -


टिम लिड को मैले गर्नु परेको काम नसकेर ओभर टाईम नि पायो मैले - अनी अस्ती आईतवार खल्लास् गर्देको मेजर पार्ट


पाँच घण्टा भएपनी ओ टि पायो मैले ....

Read Full Discussion Thread for this article