Posted by: बैरागिकाइलो July 21, 2009
yehi ho nepal, nepali li ko ghara, amazing1
Login in to Rate this Post:     0       ?        

भो बाबा भो
हामीलाई शासन गर्न हामीले छानेका उम्मेद्वार नै काफी छन      

 किन तह माथि तहको बोज लाद्धछौ ?


गास बास र कपास को खोजी बाट अलिक माथि नै पुगिसकेका थियौ लाग्थ्यो
हैन रहेछ, भएको पनि थाती राखिसक्यौ,
सयौ पार्टी छन , एक पल्टमा एक चोटि मात्रै सक्छ्ह्हौ ,
किन यो बोझ माथि बोझ थप्छौ
भो बाबा भो
चाहिएन तिम्रो पार्टी, तथस्थ पनि बस्न दिन्नौ
फुर्सदै फुर्सदी समय , जानी नजानी चाकडिमा बित्दै छन .
डर एस्मा छ , चाकडिको स्तर तल माथि भै आर्को दु:ख बिसाउनु पर्ला
उस्लाई धेर मलाई थोरै
भो फुर्सद देउ तिम्रो दैनिक चाकदी बाट
न थप यो शासनको नयाँ भार
म बटुल्दै छु गास बास र कपास फेरी

चाहिएन दानबी ब्यबस्था
फुर्सद देउ
मलाई मरै लाला बाला को हेरचाह गर्न


 

Last edited: 21-Jul-09 10:15 AM
Read Full Discussion Thread for this article