Posted by: crazy_love July 20, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

बैरेको बोली किन यस्तो टर्रो, काँचो हलुवाबेद जस्तो।


हैन बैरे र रिया त सङ सङै आएको देख्छु नि म।


ओ, बैरे! के हो बास्तबिक कुरा? हामीले त कथा मात्र पढेको थियौं।

Read Full Discussion Thread for this article