Posted by: crazy_love July 20, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

हैन क्या रिया, आजकाल साझामा केटिको नाममा केटा आउने फेशन चलेको छ। त्यही भएर सोधेको। don't mind la..


tyo sabai churpi khaau, timrai lagi ho.


अब सनिरालाइ नै हेर न, टाढाबाट थ्याक्कै केटि जस्तै देखिन्छे, नजिकबाट ठ्याक्कै लहरेको भाइ जस्तो छ। है है सनिरा?


लहरेलाइ अन्जेलिना जोलीको ओँठ खुब मन पर्छ जस्तो छ नि। के हो?

Read Full Discussion Thread for this article