Posted by: crazy_love July 20, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

लहरे, तिमिलाइ मेरो कपाल देखेर किन रिस उठ्छ हँ? त्यहि पनि नक्कलि बिग हो। किन भुत्लाउनु पर्यो। तिमीलाइ मेरो तालु हेर्न मन लागे भन म आफै बिग फुकाल्छु।


अहिले जथाभाबि सनिरा र रियालाइ सिकाउदा तिम्रो टाउको पनि भकुन्डो जस्तो गरेर गोल गर्नु पर्‍यो?


रिया, मैले गालि गरेको होइन? तिमि केटा कि केटी भनेर मात्र कोन्फ्युस भाको क्या। मोरी र मोरा भनेको गाली हो र?


it is commonly used among friends, isn't it?


सनिरा आज आँखामा गाजल लाउने हैन त? गोल छ म सङ।

Read Full Discussion Thread for this article